१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

दलित जनमत संघ बाराको अध्यक्षमा रामबाबू चयन

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

न्यूजमधेश समाचारदाता
बारा,२५ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति शुक्रबार गठन भएको छ।

बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुर स्थित गढिमाई प्राथमिक विद्यालयमा विबेक पटेलको अध्यक्षतामा एक कार्यक्रम विच ३५ सदस्यीय दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति गठन गरिएको छ।

कार्य समितिको अध्यक्षमा रामबाबु रामलाई सर्वसहमतीले चयन गरेको छ।उक्त समितिको उपाध्यक्ष दिपक बैठा,सचीव दिपेन्द्र पासवान,सह सचीव धर्मेन्द्र पासवान ,कोषाध्यक्ष उर्मिला देवि राम रहेको छ भने सदस्यमा कलौटी पासवान ,प्रमानन्द पासवान , रुपक बैठालगाइतको व्यक्तिहरु रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिमा दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दास,विशिस्ट अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश साह र अतिथिमा युवा नेता विनोद यादव ,सुनिल यादव ,सुजित कुशवाहा,लवकुश राज कुशवाहा,कार्तिक देव पाण्डेको विशेष उपस्थितमा ३५ सदस्यीय दलित जनमत संघ बारा गठन भएको विनोद यादवले न्यूजमधेशलाई जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]