१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

एनआरएमए साउदिको दोस्रो महाधिवेशन सम्पन्न अध्यक्षमा मण्डल

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

न्यूजमधेश समाचारदाता
साउदी,२७ पुस। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ।

निर्मल कुमार मण्डलको अध्यक्षतामा दोस्रो पटक नयाँ कार्यसमिति निर्वाचित भएको छ।एनआरएमए सऊदीका सह अध्यक्षमा अधिकारी उपेन्द्र यादव, वरिष्ठ उपाध्यक्षमा त्रिलोकी साह, उपाध्यक्षमा बुधेश्वर महरा, रामस्वरूप मण्डल, बिकु यादव, महासचिवमा अशोक साह, सह महासचिवमा सुरेन्द्र कामती, सचिवमा मनोज कुमार कुशवाहा, सह सचिवमा कुशेस्वर यादव, कोषध्यक्षमा श्याम सुन्दर साह, सह कोषाध्यक्षमा घुरण सदा, प्रवक्तामा आयुव कबारी, मिडिया संयोजकमा जोगीन्दर मण्डल र सह मिडिया संयोजकमा सुनिल कुमार साह रहेका छन।

सदस्यहरुमा श्रिदेव मण्डल, आयुब कबारी, राजेन्द्र प्रसाद यादव, राम ईश्वर मण्डल, दिलीप साह, दिलीप गोसाई, ताज मोहम्द, अशोक महतो, रंजित साह, राज किशोर शर्मा, संतोष कापर, सतरूधन साह, अशोक दास, दयारा साह, लोक रंजन महतो, बिजय कुमार महरा, नरेश महरा, भगवान मण्डल, मनोज माझी, शिव शंकर दास, प्रदिप यादव, सतरूधन साफी, हरिकान्त मण्डल, राजेश यादव, हरि मण्डल, गरभु महरा, दिपेश मण्डल, अशोक साह, अनुराधा यादव, राम नारायण सदा, हिरा मण्डल, मो अबदुल्ला राईन, मगनु कापर, जय कुमार यादव, बुधन साह, कुशेस्वर यादव, जनार्धन यादव, हरि मण्डल, कुलदेव माझी, सतरूधन मण्डल, संजिव कुमार मण्डल, अशेस्वर बरही, सुगदेव मण्डल, बिष्णुदेव सहनी, प्रेम कुमार पासमान, सुरजा चौधरी, भरोसी गडेरी, शम्भु ठाकुर, राम शंकर महतो, सोना लाल मण्डल, ओम प्रकाश पासमान, शिब राम यादव, प्रमोद मण्डल र शिव शंकर यादव रहेका छन् ।

एनआरएमए सऊदीका बरिष्ठ सल्लाहकारमा राजेन्द्र प्रसाद यादव, सल्लाहकारहरुमा जनार्धन यादव, अशोक महतो र ताज मोहम्मद रहेका छन।एनआरएमए सऊदीका अनुशासन समितिमा निर्मल कुमार मण्डल, अधिकारी उपेन्द्र यादव र मनोज कुमार कुशवाहा रहेका छन।

दोस्रो महाअधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष निर्मल मण्डल र उपेन्द्र यादवले गैर आवासीय मधेशी संघको कार्ययोजनालगायतका विषयमा चर्चा गरेका थिए ।

त्यस्तै अन्य सहभागीहरुले मधेश र मधेशीको हितमा एनआरएमएलाई अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । अधिवेशनको सञ्चालन त्रिलोकी साह र सुरेन्द्र कामतीले गरेका थिए।

एनआरएमए साउदीको दोस्रो महाअधिवेशन सम्पन्न भएको उपल्यक्षमा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले नव निर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। अध्यक्ष कुशवाहाले एनआरएमएलाई नयाँ कार्यसमिति थप शक्तिशाली बनाउने विश्वास व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]