१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

विद्यार्थी जनमत संघको राष्ट्रिय प्रशिक्षण कार्यक्रम आज जनकपुरमा हुने

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२८ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा हुने भएको छ।

जनकपुरधाम स्थित गोपाल धर्मशालामा हुने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको विद्यार्थी जनमत संघकाज अध्यक्ष पोषण यादवले जानकारी दिएको छ।

यादवले भने प्रशिक्षण कार्यक्रममा मधेशका प्रत्येक जिल्लाबाट विद्यार्थीहरुको उपस्थित हुने भएको छ।सो प्रशिक्षण कार्यक्रम पुस २८ र २९ गते सम्पन्न हुने कार्यक्रम रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]