१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

नेपाल कलवार कल्याण महासघको तेस्रो महाधिवेशन बिरगंजमा हुने

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

अजित भुजेल
बिरगंज ,२९ पुस।नेपाल कलवार कल्याण महासघ काठमाडौंको तेस्रो महाधिवेशन बिरगंज हुने भएको छ ।

कलवार कल्याण समिती बिरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा बिरगंजका अध्यक्ष प्रभु प्रसाद कलवारले यहि माघ ३ गते बिरगंजको नगर सभागृहमा बिहान ११ बजे सुरु हुने र यसको सम्पुर्ण तयारि भैइ सकेको जानकारी गराएका थिए ।

यस महाअधिवेसनमा २३ जिल्लाका ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जना सहभागिता रहने समेत बताए। उदघाटन कार्यक्रमको प्रमुख अतिथिमा छिमेकी भारतका भाजपा बिहारको प्रदेश अध्यक्ष तथा लोकसभा सदस्य माननिय डा. सन्जय कुमार जैसवाल आउने र कार्यक्रमको खर्च कुल चार लाख देखि साढे चार लाख हुने छ ।

प्रत्येक जिल्ला बाट आउनु हुने प्रतिनिधिबाट एक हजार र प्रवेक्षक बाट पाच सय सुल्क लिने र बाकीको आफु सदस्यहरुबाट मिलाएर खर्च गर्ने समेत पत्रकार सम्मेलनमा बताए ।पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता , केन्द्रिय सदस्य हरिकृष्ण जैसवाल , युवा केन्द्रिय सदस्य एवं तयारी समितीको संयोजक मनोज गुप्ता , बिरगंजका अध्यक्ष प्रभु प्रसाद गुप्ताको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]