०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

असहाय संरक्षण मंचद्वारा बीरगंजमा सरसफाई

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,४ माघ।२० गाउँ २० शहर सरसफाई अभियान अन्तर्गत असहाय संरक्षक मंच नेपालको नेतृत्वमा शुक्रबार वीरगंजको घणटाघर पार्क र रामजन्म तिवारी बाबाको पार्कमा सरसफाई भएको छ ।

सरसफाई कार्यक्रममा हिन्दुस्तान टाइम्स( जनकपुरघाम)का संवाददाता मिश्रीलाल मधुकर,प्रकाश थारु, बृजेशवर प्रसाद चौघरी, कन्हैया पटेल, लालबाबु सिंह, अभिषेक तिवारी, भरतभूषण पाण्डे, संजय श्रेष्ठ, महेश शाह,अमिरीलाल प्रसाद कलवार लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बिहानैदेखि मौसम खराब भएर पानि परिरहेको बावजुद उक्त सरसफाई कार्यक्रममा उपस्थित भई योगदान गरेकोमा सम्पूण सहभागीहरुलाई असहाय संरक्षक मंच नेपालका अध्यक्ष बैधनाथ साहले धन्यबाद ज्ञापन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]