११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

जनकपुरधामका मेयरद्धारा कांग्रेसका महासमिति सदस्य रायलाई श्रद्धाञ्जली

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्युजमधेश सम्वादाता
जलेश्वर,४ माघ।नेपाली कांग्रेसका महासमिति सदस्य ललन कुमार रायको १३ औ पुण्य तिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले श्रद्धाञ्जली व्यक्त गरेका छन ।

शनिवार महोत्तरीको मनरासिसवा नगरपालिका १० बथनाहा टोल स्थित उनको निजी निवास पुगेर मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

श्रद्धाञ्जली व्यक्त गर्दे साहले नेता रायको राजनीति जीवन र उनले पार्टीमा दिएका योगदान बारेमा खुलेर चर्चा गरेका थिए ।उनले रायका परिवारमा स्वन्तना समेत व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]