न्युजमधेश सम्वादाता
जलेश्वर,४ माघ।नेपाली कांग्रेसका महासमिति सदस्य ललन कुमार रायको १३ औ पुण्य तिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले श्रद्धाञ्जली व्यक्त गरेका छन ।

शनिवार महोत्तरीको मनरासिसवा नगरपालिका १० बथनाहा टोल स्थित उनको निजी निवास पुगेर मेयर साहले श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

श्रद्धाञ्जली व्यक्त गर्दे साहले नेता रायको राजनीति जीवन र उनले पार्टीमा दिएका योगदान बारेमा खुलेर चर्चा गरेका थिए ।उनले रायका परिवारमा स्वन्तना समेत व्यक्त गरेका थिए।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :
कार्यकारी सम्पादक :
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 News Madhesh