२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

जनकपुरधाम उपमहानगरपालिकाद्वारा शहिद महतोको समझनामा दिपप्रज्वलन

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५माघ।मधेस आन्दोलनका प्रथम शहिद रमेश महतोको १३ औं बलिदानी दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यलय परिसरमा दिपप्रज्वलन गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित शहिदहरुको सम्झनामा दिपप्रज्वलन कार्यक्रम गरेको थियो।

दिपप्रज्वलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले आजकै दिन सिरहाको लाहनमा रमेश महतोले सहादत प्राप्त गरेको जानकारी गराउदै ।उनले मधेश आन्दोलन लगाइत ज्ञात अज्ञात सम्पूर्ण सहिदहरु प्रती श्रधाशुमन गरेका थियो। संघीय लोकतन्त्र स्थापना मधेसी थारु शहिदहरुको बलिदानी खेरजान नदिने प्रतिवद्धता जनाएका छन् ।

उनले जसको लागि मधेश आन्दोलन भएको थियो त्यो अहिले पनि पूरा नभएको बताउनुभयो।उनले संघीयता कार्यान्वयणमा जोड दिदै प्रदेशलाई अधिकार सम्पन्न र संविधान संशोधनका लागि संघर्ष जारी राखेका बताए ।

दिपप्रज्वलन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झा,निमित प्रमुख प्रशासकीय अधकृत मिहिलाल ,लगाइत वडा अध्यक्षहरुको समेत सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]