२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

महिला जनमत संघ गठन

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ।

राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो ।

शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा ललिता यादव, सचिवमा प्रियकां कुमारी संत, सह सचिवमा करियाही देवी सदा, कोषाध्यक्षमा रन्जना देवी इशर लाई चयन गरिएको छ ।

यसै गरि सदस्यमा विना देवी सदा, आशा कुमारी साह, राजो देवी सदा, भुलर देवी राम, अमलिया देवी सदा, छेदनी देवी राम, राज कुमारी देवी राम, सशीया देवी मण्डल, सोमिन्द्रा देवी मण्डल, बिमला देवी मण्डल, बोदे देवी मण्डल, सोहनीया देवी मण्डल रहेकी छिन् ।

त्यसै गरी गुलाब देवी मण्डल, तेतरी देवी मण्डल, खेदनी देवी सदा, विलाया देवी खंग, मुर्ती खंग, देवी यादव, अमोलीया कुमारी मण्डल, पुनिता कुमारी ठाकुर, ममता कुमारी यादव, अनिता यादव, लक्ष्मी कुमारी यादव, गैनढुला यादव, रुवी देवी शर्मालगायत ५१ जना सदस्यमा रहेकी छिन् ।

सम्पुर्ण गाउँपालिका तथा नगरपालिकाको वडा तथा टोल टोलमा महिला जनमत संघका संगठन छिटै विस्तार गरिने शुशिला देवी यादवले बताएकी छिन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन भोगेन्द्र शर्माले सञ्चालन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]