११ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

समाजसेवी मंगल साह सम्मानित

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

अजित भुजेल
बिरगंज,१२ माघ।समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले जेष्ठ नागरिक सङ अन्तरकृया तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ताको सभापतित्वमा तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ८६ बर्षिय जेष्ठ नागरिक एवं समाजसेबि मंगल साह कानुलाई सामुदायिक सेवा केन्द्र मिनाबजारमा रहेर विभिन्न कार्यमा उहाको योगदान रहेकोले सामुदायिक सेवा केन्द्र मिनाबजारले दोसल्ला ओढाएर कदरपत्रले समेत सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक सङ्ग अन्तरकृया तथा सम्मान कार्यक्रममा वडा न. १० का वडा अध्यक्ष रामनगिना साह कानु,सामुदायिक सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष असगर अलि अन्सारी,बासुदेव सहनी,सचिव ग्यासुमिया देवान ,सहसचिव शिवजी प्रसाद साह , सदस्यहरु सुनिता देबि,अनिता देबि,आमन्त्रित सदस्य रन्जिस कलवार,राजेश तुराहा,जेयाउल हक समानी,नन्दु साह, लालबाबु प्रसाद,अजय कुमार,प्रशुराम गुप्ता,सुमन कुमार गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]