२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

विद्यार्थी जनमत संघ काठमाडौं उपत्यकाको अध्यक्षमा जैसवाल

Logo
प्रकाशित शनिबार, माघ १८, २०७६

सोलिन्द्र चौधरी
काठमाडौं ,१८माघ।विद्यार्थी जनमत संघ काठमाडौं उपत्यकामा दिपेश जैसवालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

शनिबार चन्द्रप्रकाश यादवको अध्यक्षतामा एक कार्यक्रम विच १५ सदस्यीय काठमाडौं उपत्यका स्तरको विद्यार्थी जनमत संघ गठन गरिएको छ।

उक्त समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार यादव ,सचीवमा अजय चौधरी ,सहसचिवमा सुनिल यादव रहेको समिति कोषाध्यक्षमा राहुल रजक चयन भएको छ।

त्यसैगरि रोशन अधिकारी ,चन्द्रकान्त यादव,जितेन्द्र चतुर्वेदी ,रजनिश यादव,सुजित साह,ओमप्रकाश यादव,अरविन्द ठाकुर चन्द्र प्रकाश यादव ,दिपक यादव र धर्मेन्द्र यादव लगाइएको विद्यार्थीहरु समितिको सदस्यमा चयन भएका हुन।

विद्यार्थी जनमत संघका केन्द्रिय अध्यक्ष पोषण यादव प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा जनमत पार्टीका नेता राजेन्द्र यादव र विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य रिना मण्डलको समेत उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]