०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बीपीएल प्रतियोगिता बीरगंज स्टार्सले जिते

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

न्यूजमधेश सम्बादाता
वीरगंज,२१ माघ।बीरगंज प्रिमियर लिग (बि.पि.एल) टि–२० क्रिकेट प्रतियोगिता विरगंज स्टार्सले जितेको छ।सोमबार भएको फाईनल खेलमा वीरगंज स्टार्सलेले सिंह ११ लाई चार विकेटले पराजित गरेको छ।

पहिलो पालीमा सिंह ११ ले बनाएको १४० रनको लक्ष्य वीरगंज स्टारले ६ विकेट गुमाएर भेटाए।विजेता टोलीलाई २ लाख ५० हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो।द्धितिय हुने सिंह–११ लाई नगद १ लाख ८० हजार सहित ट्रफी प्रदान गरिएको थियो।विजेता खेलाडीहरुलाई प्रदेश २ को सामाजिक मन्त्रि नवल किशोर साहले प्रथम र दृत्तिय हुने टोलीका खेलाडीलाई मेडल लगाएर ट्रफी र नगद प्रदान गरेका थिए।

हासिम हवारीको अध्यक्षतामा भएको प्रथम पटक बि.पि.एल क्रिकेट प्रतियोगिता नारायणी रंगशालामा निरन्तर रुपमा प्रत्येक वर्ष खेल हुने उनले बताए।बि.पि.एलको सञ्चालन राजुल अन्सारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]