२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

अग्निसाईर कृष्णासवरण गाउँपालिकामा जनमत पार्टीका संगठन निर्माण

Logo
प्रकाशित शनिबार, माघ २५, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,२५माघ।डा.सीके. राउत नेतृत्व जनमत पार्टीका सप्तरीकाे अग्निसाईर कृष्णासवरण गाउँपालिकामा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

शनिबार शेखर यादवकाे नेतृत्वमा ३१ सदस्य तदर्थ समिति गठन गरिएको हाे ।

अजय यादवकाे अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेसी, जनमत पार्टी सप्तरीका संयाेजक चन्देश्वर मण्डल (किशान), युवा जनमत संघ सप्तरीका संयाेजक मनाेज यादव, सप्तरीका सदस्य सञ्जय मधेसी, विष्णपुर गाउँपालिकाका सचिव महेश यादवकाे समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]