३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

जेष्ठ नागरिक तथा पूर्ण अपांगहरुलाइ मन्त्री सोनल द्धारा सम्मान

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

न्यूजमधेश सम्बादाता
कलैया, २६ माघ ।परवानीपुर गाउपालिका द्वारा आयोजित जेष्ठ नागरिक तथा पूर्ण अपांगहरुलाइ सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रदेश २ को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल द्वारा जेष्ठ नागरिक लाई हर्लिस , हटकेस र कम्बल वितरण गरि सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले समाजमा अहिलेपनि जेष्ठ नागरिक, आपाङहरुलाई हेर्ने दृष्टिकोण निकै नै फरक रहेको हुदा उनीहरुलाई पनि असल नागरिक सरह ब्यवहार गर्नुपर्ने धारणा ब्यक्त गरे । जेष्ठ नागरिक, आपाङहरुलाई मायाको खाचो उचिकै रहेको हुदा माया गर्नुपर्ने धारणा बयक्त गर्नुगरेका थिए।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै संघिय साँसद एकबाल मिया अगामी बजेटमा जेष्ठ नागरिक र अपाङका लागि बजेट छुटयाउने बताउदै उनीहरुको मान सम्मानका लागि आफु लागी पर्ने कुरामा जोड दिए ।

प्रसौनी गाएपालिकाका .अध्यक्ष भोला प्रसाद गुप्ता , नेपाल बार एसोसिएसन उपाध्यक्ष रामचन्द्र सिंह , नेकपा नेता अमर यादव ,नेका नेता शिव शंकर पटेल ,राजपा नेता सिताराम गुप्ता परवानीपुर गाउपालिका को उपाध्यक्ष सावित्री देवि लगायतकाले आफनो बिचार ब्यतm थिए।परवानीपुर गाँउपालिकाका अध्यक्ष हरिनायरण साहको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]