२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

मुस्लिम जनमत संघ सिरहा गठन

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

न्यूजमधेश सम्बादाता
सिरहा,२६ माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन मुस्लिम जनमत संघ सिरहा गठन भएको छ।

शनिबार एक कार्यक्रमको विच जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज राजकुमार यादव ( त्यागी बाबा) को प्रमुख आतिथ्यमा मोहम्मद मेहरे आलमको अध्यक्षतामा १७ सदस्य मुस्लिम जनमत संघ सिरहा गठन भएको युवा नेता पंकच सिंहले जानकारी दिनुभयो।

मुस्लिम जनमत संघका उपाध्यक्षमा मो.अजमत अलि,
जमन राईन,सञ्चार प्रमुख मो. सुमान मिया र सञ्चार उप- प्रमुख मो. ईजराइल अनसारी रहेको छ।

त्यसगैरी गुलचन खातुन,मो.सनाउल, मो.कलिम राइन,मो. भुलकी ,मो. अकबर मिया,मो.ताहिर,मो.अलहेसन अली,मो.ईनुस आलम,मो.मोजाहिर,अताबुल रहमान ,ताहिर राईन र मजिबुल हुसेनलगाइतका व्यक्तिहरुले संघको सदस्यमा रहेको छ।

सो कार्यक्रममा जनमत पार्टी सिरहाका संचार विभाग प्रमुख रंजित यादव,विद्यार्थी जनमत संघ सिरहाका अध्यक्ष विद्यार्थी नेता अरबिद सहनीको समेत उपस्थित रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]