०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

विद्यार्थी जनमत संघ झापा गठन

Logo
प्रकाशित शनिबार, फाल्गुण १०, २०७६

न्यूजमधेश सम्बादाता
झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ ।

शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ ।

संघको उपाध्यक्ष डेशीका सहनी,सचिव मन्जु राजवंशी,सह-सचिव मो सलाम आलम र कोषाध्यक्ष अनसार आलम सर्वसहमतिले चयन भएको छ ।

त्यसैगरी जसोधा राजवंशी, मो रिजवान, मुस्कान सहनी,मनता राजवंशी,आशा साह,रविना राजवंशी,विना राजवंशी,करण महतो,एलिना श्रेष्ठ, सरोज श्रेष्ठ, लक्ष्मी राजवंशी, सर्मिला राजवंशी, अनजना राजवंशी, इन्द्र राजवंशी र रतन राजवंशीसमेत संघको सदस्यमा रहेको हो।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक ,समाजसेवी पार्टीका नेता कार्यकर्ताहरु लगाइत सयौ जनाको सहभागितामा भव्यताको साथ् कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]