२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

स्थानीय युवाद्वारा विद्यालयमा वृक्षरोपण

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

प्रविन पण्डित
खजुरी,१३फाल्गुण।धनुषाको जनकनन्दनी गाउपालिका वडा नं.४ मा रहेको रहेको के.एस.एच माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ ।

सोमबार अभिनास पण्डितको अध्यक्षतामा स्थानीय युवाहरु आयोजनामा विभिन्न प्रजातिका १ सय भन्दा बढि वृक्ष रोपण गरिएको हो ।

सो वृक्षरोपण कार्यक्रममा विद्यालयका प्राध्यापक राजकिशोर यादव,महाविर युवा स्पोर्ट क्लब खजुरिका कोच नारायण काजी ,विद्यार्थी जनमत संघका सदस्य शम्भु दास,पप्पु दास,लक्ष्मी महतो,हेम मण्डल र रमेश गुप्तालगाईत विद्यालय विद्यार्थी उपस्तिथिमा विभिन्न जातजातिका १ सय भन्दा बढी वृक्षरोपण गरेको स्यानिय युवा नवीन पण्डितले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]