२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

म समाजवादी पार्टीमै छु, सधै रहनेछु : नेता यादव

Logo
प्रकाशित मंगलबार, फाल्गुण २०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२० फाल्गुण। समाजवादी पार्टीको तर्फबाट धनुषाको जनकनन्दनी गाउंपालिका मेयर प्रत्यासी रहेका दिपिनदेव यादवले पार्टी परित्याग नगर्ने स्पष्ट पारेका छन् ।

उनले आफ्नो फेसबुक ह्याक गरी ’पार्टी परित्याग गर्ने’ भन्ने गलत सन्देश लेखेपछि चिन्तित बनेको बताएका हुन् । उनले भने, ’म समाजवादीमा पार्टी छु । सधै रहनेछु ।’ पार्टीप्रति केहि आन्तरिक कारणले असन्तुष्ट रहेका उनले पार्टीमा ईमानदारी पूर्वक काम गर्नेको मुल्यांकन गर्न नेतृत्वसंग समेत आग्रह गरे ।

नेता यादव पार्टी परित्याग गर्ने हल्ला चलेपछि उनलाई सोमबार संघीय सांसद तथा विसु अभियानका धनुषा संयोजक उमाशंकर अरगरिया भेटघाट गर्न पुगेका थिए । सांसद अरगरियाले समेत नेता यादवलाई ईमानदारीका साथ काम गर्ने कसैमाथि ’काखा पाखा’ नहुने प्रतिबद्धता जनाए ।

उनले असन्तुष्ट सबैको माग सम्बोधन गर्नकै लागि पार्टीले संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान चलाएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]