१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जहाज दुर्घटना

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

न्यूजमधेश सम्बादाता
नेपालगञ्ज, १५ चैत । नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमनस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

कोरोना भाइरस (कोभिड–१९ ) को आशंकामा संकलन गरिएका नमुना लिन गएको वाई–१२ जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर धवनमार्ग सँगैको घाँसे मैदानमा पुगेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । जहाज रोकिएकाले मानवीय क्षति भने हुन पाएन ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमान प्राविधिक टोलीले मर्मत गरेपछि उडाइने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]