२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

७५० मा एउटा मास्क बेच्ने पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १५ चैत्र। एउटा मास्कको मूल्य अधिकृतम १० रुपैयाँ हो । व्यापारीहरुले सय रुपैयासम्म बिक्री गरिरहेका छन् । तर जनकपुरधाममा एउटा मास्क ७ सय ५० मा बिक्री गरिरहेको पाइएको छ ।

पछिल्लो पटक एउटा मास्क रु ७ सय ५० का दरले बिक्री गर्ने व्यापारी पनि फेला परेका छन् । प्रादेशिक अस्पताल नजिकैको बजरंग जेनरल स्टोरमा प्रतिम ास्क ७ सय ५० का दरले बिक्री गरिरहेको अनुगमन टोलीले फेला पारेको छ ।

७ सय ५० मा मास्क र ५ सय रुपैयाँ प्रति पोका पंजा बेचिरहेको अवस्थामा स्टोरका संचालक जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने ३६ बर्षीय राजेश कुमार झालाई पक्राउ गरिएको छ ।

झालाई माक्स र पंजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]