०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

कोरोना भाइरसविरुद्ध चिनियाँ वैज्ञानिकलाई ठूलो सफलता !

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डु ,१७ चैत्र । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध गरेको नयाँ खोज सफल भएको छ ।

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध तयार पारेको नयाँ न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय पार्ने दावी गरेका छन् ।

न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय गर्छ । यसले कोरोना भाइरसलाई ९६.५ प्रतिशतदेखि ९९.९ प्रतिशतसम्म डिएक्टिभ पार्ने ग्लोबल टाइम्समा उल्लेख छ ।

चीनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण गरिरहेको छ । त्यस्तै बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको एन्टीबडी परीक्षण अन्तिम चरणमा रहेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]