३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

मारवाडी सेवा समितिद्वारा राहत वितरण

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेस सम्बादाता
जनकपुरधाम ,२३ चैत्र।मारवाडी सेवा समितिले अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गरेकोछ ।समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ रामपुर र खजुरी गाउँमा राहत सामग्री वितरण गरेको छ ।

समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार राहत सामग्रीमा चामल, दाल, आलु, सोयाविन, नुन, चाउचाउ, बिस्कुट, साबुन रहेका छन् ।उनले आइतवार बितरण हुने सामग्रीमा खाने तेलपनि थपिएकोछ ।

हल बितरण भएको पाँच किलो चामललाई अगामी दिनमा दश किलो सम्म पु¥याइने अध्यक्ष बजाजले बताए ।अति बिपन्न परिवारलाई लकडाउनको क्रममा घर बाहिर जानुपर्ने बाध्यतालाई हटाउन राहत सामग्री बितरण गर्न थालिएको अध्यक्ष बजाजले जनाए ।

प्रदेश २ सरकारले सबै पालिकाहरुलाई बिपन्न, मजदुरलाई राहत सामग्री उपलब्ध गराउन रकम पठाइसकेको छ ।तर कतिपय पालिकामा अहिलेपनि तथ्यांक संकलन नै भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]