२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

डा राउतले गरेको घोषणा एकता नाद सम्पन्न

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

कमल कुमार मण्डल
राजविराज ,२ बैशाख । सप्तरीको विभिन्न स्थानिय तहमा मंगलवार भव्यता पुर्वक एकता नाद सफल गरिएको छ ।

कोेरोना भाइरस कोभिड १९ महामारीको विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी, समाजसेवी तथा अतिआवश्यक सेवामा खटिनेहरुको सम्मान तथा हौसला बढाउने उदेश्यले सप्तरी सहित विभिन्न ठाउँहरुमा एकता नाद गरिएको छ ।

वैज्ञानिक डा सीके राउको आग्रहमा सप्तरीका १८ ओटै स्थानिय तहमा विहान ७ः०० बजे ७ मिनेटसम्म ताली, थाली, घडी घंट, शंख सिटी, ढोल सहितका सामग्रीहरु बजाएर एकता नाद सफल पारिएको छ ।

यो विषम् परिस्थितिमा हामीले एकताको सन्देश दिन खोजेको कुनै पार्टी विशेषको कार्यक्रम नरहेको सुरेन्द्र मधेशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]