२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

लाहानको राहत प्रकरण :अख्तियारद्वारा छानबिन शुरु

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

मनोज बनैता, सिरहा, ४ बैशाख । बिपन्न परिवारलाई सडेको गन्हाउने चामल बितरण गरेको धेरै गुनासो आएपछि यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया शुरु गरेको छ ।

आयोगको बर्दिबासस्थित कार्यालयका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले बुधबार नगरपालिकाको केही वडाका गाउँमा बाँडिएको चामलको नमुना संकलन गरेको हो । ज्ञवालीको अनुसार अनुसन्धानका लागि चामलको नमुनासहित राहत सामग्री खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिईएको छ । साथै खरिदसम्बन्धी कागजातहरू जफत गरि अनुसन्धान  गरिदै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]