२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

विपन्नद्वारा सुखिपुरको मेयरलाई राहत स्वरुप ‘मुठ्ठी -मुठ्ठी’ चामल

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

मनोज बनैता, सिरहा, १४ बैशाख । जिल्लाका अधिकान्स स्थानीय तहले पहिलो चरणको बाँडिसक्दा पनि सुखिपुर नगरपालिका भने हाल सम्म सुरसार नगरेको खबर छ ।लकडाउनको महिना दिन वितिसक्दा सम्म पनि राहत नदिएपछि मेयरलाई उल्टै राहत दिने अभियान चलेको छ । सुखिपुरका स्थानीय युवाद्वारा मेयरको लागि राहत अभियान चलाएका छन ।

एक स्थानीय युवा नितेश यादवका अनुसार चामल, दाल, बिस्कुट, चाउचाउलगायतका राहत सामग्री आईतवार सुखिपुरका मेयर राम अवतार यादवलाई बुझाएका हुन ।

लकडाउन महिनौं सम्म लम्बिदा पनि मेयर यादव राहत काममा गम्भीर न हुँदा नैतिक दवाब दिन सो कार्यक्रम चलाउनु परेको युवा यादवले जनाए । दवाव सृजनाकै क्रममा मेयर लगायतका जनप्रतिनिधि ले राहत बितरणका समिति बनाएको तर त्यसमा पनि आफ्नै आसेपासेलाई समावेश गरेको उनको आरोप छ ।

सुखीपुर नगर सुधार समितिका अध्यक्ष बिपी भुवन यादवको अनुसार मेयरको तानाशाही प्रवृती र मनमौजी कार्यशैली हेरेर नै यो अभियान चलाएको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]