१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

मेयर साहद्वारा मुस्लिमसमुदायका विपन्न परिवारलाई राहत

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,५ जेठ। देशव्यापी लक डाउनका कारण मुस्लिम सामुदायको रमजान महिनाको २३ औं दिन आईतबार जनकपुरधाम उपमहानगरपालिका -८ का १ सय २० जना गरिव विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले १ सय २० जना विपन्न गरिव मुस्लिमलाई राहत समाग्री वितरण गरिएको हो ।

ईद पर्वलाई मध्यनजर गरि सबैलाई १ किलो सवई, १ किलो चिनी, चाना १ किलो, चुरा २ किलो, मुरही १ किलो लगायतका समाग्री वित्तरण गरिएको हो ।

मेयर साहले ईद मुस्लिम सामुदायको महत्वपुर्ण पर्व रहेको र लकडाउनको कारण गरिव विपन्न समस्यामा रहेको वेला उनीहरुलाई राहत वित्तरण गर्नु सराहनिय कार्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]