२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

पत्रकार बनैतामाथि दुर्व्यावहार गर्ने प्रहरीलाई कारवाहीको माग

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,९ जेठ । कोरोना भाइरसको त्रास अहिले विश्वभरनै फैलिरहेको अवस्थामा नेपाल सरकारले यसबाट जोगिनकोलागि देशव्यापी रुपमा लकडाउन गरेको छ । यस अवस्थामापनि आफ्नो ज्यानको पर्वाह नगरी जोखिममा राखेर संचारकर्मी गाउ गाउ गएर रिपोर्टिङ्ग गरेर सुचना प्रभाह गर्नेको लागि दिन रात खटिरहे पत्रकार मनोज बनैतामाथि प्रहरीले दुव्र्यबहार गरेको छ ।

शुक्रबार पत्रकार बनैताले आफ्नो गाउँबाट लहान आउने क्रममा इलाका प्रहरी कार्यालय लहानका असई आरएन यादवले मोटरसाइकल रोकेर दुव्र्यबहार गरेको छ ।

असई यादवले दादागिरी देखाउदै पत्रकार बनैताको मोटरसाइकलको चाबी खोसनलागे पछि ‘पत्रकार बनैताले भने संचारकर्मी भएको कार्ड देखाउँदा देखाउँदै पनि असई यादवले चाबी खोसेर गालीगलौज गरेको बताए ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका कोषाध्यक्ष ,हिमालानी हिन्दीका सम्बादाता समेत रहेका बनैतालाई लहानमा प्रहरीले मोटरसाइकल रोकेर चाबी खोस्दै गालीगलौज गरेको बताए ।

पत्रकार बनैताले आफ्नो सामाजिक संजाल फेसबुकमा आफुमाथि दुव्र्यबहार गरेको पोस्ट गरेपछि व्यापक रुपमा संचारकर्मीहरु उक्त घटनालाई छानविन गरेर सम्बन्धित असईमाथि कारवाहीको माग समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]