१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

मेरो साथी एफ.एम पहिलो बर्ष पार गरि द्रोस्रो वषमा प्रवेश

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

शारदा केसी
कपिलवस्तु ,१५ जेठ । जिल्लामा सञ्चालित समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको मेरो साथी एफएम ९२.२ मेगाहर्जले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको छ ।

व्यवसाहिक रुपमा संचालित मेरो साथी एफ.एम आज जेठ १५ गते देखि पहिलो बर्ष पार गरेर द्रोस्रो बर्षमा प्रवेश गरेको हो । २०७६ साल जेठ १५ गते आजको दिन कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिङ्गेमा संचालनमा आएको एफ.एमले आज पहिलो बर्र्ष पुरा गरेको हो ।

मेरो साथी एफ.एमका प्रबन्ध निर्देशक चिन्ता परियारले मेरो साथीेले एक बर्षमा धेरै लोकप्रियता कमाएको र लोकप्रियता कायम राख्न चुनौती रहेको र चुतौती पार गर्न शुभकामना दिनु भएको छ । जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सकोस भन्दै नयां तथा पुराना कर्मचारी सवै प्रति सम्मान व्यतm गर्दैै शुभकामना दिनु छ ।

बार्षिक उत्षवको अवसरमा स्टेजन म्यानेजर शारदा के.सी.ले मेरो साथी एफ.एम जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सफल भएको बताउनु भयो । सथै धेरै प्रगति गरेको र जनताको मनमुटुमा बस्न सफल भएकोमा सबै कर्मचारिहरुलाई धन्यवाद दिदै आगामि दिनमा सबैको साथ सहयोगको आशा गदै शुभकामना दिनु भएको छ ।

पहिलो यात्रालाई सफल वनाउन अहिले सम्म विज्ञापन दाता, श्रोता र सुभचिन्तकको ठुलो विश्वास र साथ रहेको बताउनु भयो । आगामी दिनमा एफ.एम प्रसारणलाई जनअपक्षीत र प्रभावकारी ढगंले संचालन गर्ने विश्वास रहेको छ । मेरो साथी एफ एम २०७६ जेठ १५ गतेबाट दैनिक बिहान ५ बजे देखि बेलुका १० बजेसम्म प्रशारण हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]