२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

रामजानकी मन्दिरको पोखरीमा बिष हाल्दा १० लाख रुपैयाँको घाटा

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० जेठ। रामजानकी मन्दिरको पोखरीमा विष हाल्दा १० लाखको घाटा भएको छ ।

सिरहाको मिर्चेया नगरपालिका १२ सिक्रोन स्थित एक पोखरीमा पालिएको माछालाई बिष हालेर मारिएको छ । माछा मर्दा १० लाख रुपैयाँको घाटा लागेको माछा पालक कृषकले बताएका छन् ।

मिर्चेया १ २ सिक्रोंन स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, सोनेलाल सहनी र नागे सहनीले माछा पालन गरेका थिए । पोखरीमा झण्डै ५ क्वीन्टल माछा उत्पादन भएर निकालिने तयारी गरिरहेकै अवस्थामा अज्ञात व्यक्तिले बिष हालिदिएको उनीहरुले बताएका छन् ।

‘५ क्वीन्टल जति माछा उत्पादन भइसकेपछि एक साताअघि मात्रै ६० हजार रुपैयाँको भुर्रा खरीद गरेर हालेका थियौं’ माछा पालक नागेले भने, “तर सबै लगानी बर्बाद भयो ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]