२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

रातारात क्वारेनटाइन निर्माण

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

राजेश सक्सेना
जनकपुरधाम ,२२ जेठ ।धनुषाको हँसपुर नगरपालिकामा कोरोना संक्रमण बढिरहेको छ ।तर नगरपालिकाले बेला कोरेन्टाइन संख्या बढाउन नसकेकोले भारत बाट फर्किएकाहरु अलपत्र पर्न थालेका छन् । नगरपालिका भित्र संचालनमा रहेको दुइटा कोरेन्टाइनमा क्षमता भन्दा दोब्बर मानिस थापिएका कारण उक्त कोरेन्टाइन स्थलमा नगर प्रमुख र उप प्रमुखको बिरोध समेत भएको हो ।

हँसपुर नगरपालिका वाडा नम्बर ६ , ९ मा दुई जना ब्यक्ति भारत बाट फर्केका लाई गैरजिम्मेवारी तरिकाले नगरपालिकाका गाडीले गाउँमै अलपत्र छोडदा स्थानीय त्रसित भएको थियो । वाडा ९ का अध्यक्ष नरेश मण्डलले स्थानीय नव ज्योति युवा क्ल्ब र समाज सेबिहरु संग समन्वय गरि रानी माबि मोरहामा रातारात क्वारेनटाइन निर्माण गरेको छ ।

क्वारेनटाइमा बस्ने मानिसहरुलाइ कुनै किसिमको समस्या हुन नदिने र पुर्ण ब्यबस्थित बनाउने स्थानियहरुको भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]