२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

युवा नेता आभाषले गरे बिकास, निजी लगानीमा सडक निर्माण

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

मनोज बनैता
लाहान, १७ असार । लाहान नगरपालिका -१ स्थित कृष्णटोलको भित्री सडकको विजोग अवस्थाले स्थानीय सकस झेल्दै आएका छन ।

हल्का वर्षामै हिलाम्मे हुनेगरेको सडकमा पैदल हिड्न समेत कठिनाई भोग्दै आएका करिब दुई दर्जन घरपरिवार ले भने हाल आएर राहत महसुस गरेका छन ।

कुनै सरकारी बजेट नभई निजी लगानीमा कृष्णटोलकै स्थानिय तथा नेपाली काङ्ग्रेसका युवा नेता आभाष यादव उक्त सडक निर्माणमा लागेका छन ।

बुधबार बिहानै देखि जेसिबी लगाई सडक निर्माण कार्य थालेको यादवले जानकारी दिएका छन । बर्षा मौसमको कारणले बाहिरबाट माटो ल्याउन नसक्ने भन्दै युवा नेता यादवले उक्त सडक छेउकै माटो झिकी सडक मर्मतमा लागेको बताए । साथै यादवले नगरपालिकालाई उक्त सडकमा ग्राभेलको काम गरिदिन अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]