सिबेन्द्र रोहिता
जनकपुरधाम,२१ असार। विजुलीको तार चुडिएर बाटो अबरुद्ध भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.२  जलाद पुल स्थित  विजुलिको ताल झरेपछी जलाद पुलदेखि धनुषा साइन्स क्याम्पस जाने बाटो अवरुद्ध भएको छ ।

आज बिहान ९:३४ मा तार झरेपनि अहिले सम्म विजुली ( लाईन )काटेको छैन।सो स्थानमा समयमा कर्मचारी नपुगेपछी स्थानीय बासीहरु त्रसित बनेको छ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh