१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

बिभिन्न पार्टी प्रत्यागगरि २ दर्जन नेता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, आषाढ २६, २०७७

न्यूजमधेश डेस्क
बुटबल ,२६ असार । बिभिन्न पार्टी प्रत्यागगरी करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु डा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ ।

रुपन्देहीको सेमारीमाई गाउपालिका वडा नम्बर ६ मा एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि करिब २ जर्दन नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको पार्टीका जिल्ला ईन्चार्ज रामकेश गुप्ताले जनकारी दिएको छ।

सो कार्यक्रममा चन्द्र शेखर सोनार ,सुनील यादव ,अबलेराहमत ,निर्मला हरिजन ,दीपेंद्र नाथ सुक्लाको उपस्थितिमा विभिन्न पार्टी प्रत्यागगरि करिब २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको छ ।

जनमत पार्टीमा प्रवेश गरेका सम्पूर्ण नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीको सदस्ता वितरणसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]