०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

डाक्टरलाई  कुटपिट गर्न पाइदैन भन्दै  जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम ,३० असार ।डाक्टरलाई  कुटपिट गर्न पाइदैन भन्दै  सोसाइटी अफ मेडिकल स्टुडेन्टस जनकपुरमा प्रदर्शन गरेको छ ।

गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले कुटपिट गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले जनकपुरमा प्रदर्शन गरेका ।

सोसाइटी अफ मेडिकल स्टुडेन्टस् नेपाल को कार्यकारी सदस्य विवेक माहासेठ र चन्दन यादवको नेत्तृत्वमा भएको उक्त कार्यक्रममा जनकपुरका डाक्टर, मेडिकल विधार्थी र स्थानियहरूको उपस्थित रहेको थियो। प्रदेशिक अस्पताल देखि सुरू भएको जुलुस जनक चौकमा गएर कोण सभामा परिणत भएको थियो।

र्याली गर्दै कोण सभामा परिणत भएको बिरोध कार्यक्रममा डा. सुधाकर झा, अभिषेक यादव, चन्दन यादव, विवेक माहासेठ लगायतले मन्तब्य राखेका थिए। कोरोनाजस्तो विपद् को बेलामा पनि अग्रपङ्तिमा रहेर काम गर्ने डाक्टरहरूमाथि हुने हातपातले मानवतामाथि नै प्रस्न चिन्ह खडा गरेको छ ।

यस्तो दुर्व्यवहारले मेडिकल विधार्थीको मनोबल घट्न गई सेवाको भावना कम हुनसक्ने मेडिकल विधार्थीहरुले भन्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]