१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम,१ साउन।सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ठूलो संख्यामा प्रवेश गरेको छ।

बुधबार एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता हरिप्रसाद पासवानले जानकारी दिएको छ।

नवप्रवेशीका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले बताएको छ।

सो पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी प्रशिक्षण विभाग प्रमुख संजय यादव,जनमत पार्टी सिरहा इन्चार्ज बिजय साह,पार्टीका सिरहा नगरपालिका प्रमुख सुरेन्द्र यादव,युवा नेता रंजित साह,पंकज सिंह, विद्यार्थी जनमत संघ सिरहा अध्यक्ष अरबिन्द सहनी,विद्यार्थी नेता दिपेन्द्र यादव लगाइतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा ४५० जना पार्टी प्रवेश गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]