०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

न्यूजमधेश डेस्क
एजेन्सी, ७ श्रावण । विश्वभर कोरोना भाइरसको खोप विकास गर्ने दौड चलिरहेको छ । खोप विकासबारे विभिन्न अनुमानहरु भइरहेका छन् । केही महिनाभित्रै खोप उत्पादनको विषय आएको छ । तर, खोप बनाउन सजिलो छैन । यसको प्रभावकारिताबारे समेत प्रश्न उठ्छ ।

कोरोना खोप विकास गर्न कम्तिमा १८ महिना लाग्ने रुसी संघीय चिकित्सा जैविक एजेन्सीको संक्रामक रोगहरुका प्रमुख विशेषज्ञ भ्लादिमिर निकोफोरोभले मंगलबार सार्वजनिक गरेका हुन् । संक्रमित मानिसका लागी सुरक्षित र प्रभावकारी खोपको निर्माण गर्न १८ महिना लाग्ने उनले बताएका छन् ।

यस भयानक रोगको नियन्त्रण गर्न दूई वटा मात्र विकल्प रहेको उनले जानकारी दिए । पहिलो यसलाई मौसमी इन्फ्लूएन्जाको रुपमा हेर्न सकिन्छ जुन मौसम परिवर्तन हुना साथ स्वतः गायब हुने वा दास्रो मानिसले आफ्नो क्षमता अुनसार यसलाई परास्त गर्न सफल भए संक्रमण देखा पर्दैन ।

रुसले खोप विकासलाई तीव्रता दिएको छ । जाडो याममा कोरोना भाइरसको भयावह अवस्थामा केही सुधार हुने आँकलन समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]