१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जनमत पार्टीको संगठन विस्तार धमाधम हुदै

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ ।

शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ ।

वडा समितिको सह-संयोजकमा राकेश कुमार यादव ,संचार विभाग प्रमुखमा जितेन्द्र कुमार यादवलाई सर्वसहमतिबाट चयन गरेको छ ।

जनमत पार्टीको केन्द्रीय सदस्य संजय कुमार यादवको विशेष उपस्थितिमा ३५ सदस्यीय वडा समिति विस्तार भएका छन् ।

त्यस्तै गोशाला नगरपालिका वडा नम्बर ४ मा विजय महतोको संयोजकत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको छ ।

पार्टीका नेता  जीवन त्यागि , पार्टीका गौशाला नगरपालिकाको नगर प्रमुख महेश मण्डल ,ईन्दल मण्डल ,इन्दल मुखिया ,अर्जुन मण्डल ,शुभनारायण रामको उपस्तिथिमा संगठन विस्तार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]