१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जनमत पार्टी सर्लाहीले संगठन विस्तारलाई निरन्तरता दिदै

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,१३ श्रावन । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ ।

पार्टीले सर्लाहीका विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको हो ।

सो क्रममा कविलासी नगरपालिका वडा नं ८ मा पार्टीले वडास्तरीय समिति गरेको छ ।मंगलबार बैजु साहको अध्यक्षतामा २० सदस्य वडा समिति विस्तार गरेको हो ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय  सदस्य नरेश प्रसाद कुशवाहा ,जिल्ला इन्चार्ज रबिन्द्र साह, जिल्ला अध्यक्ष संजय कुमार सिंह ,राकेश राय , वरिष्ठनेतृत्व मण्डलीका सदस्य उपेन्द्र राउतलगाइतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा संगठन विस्तार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]