१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

नेपाल सुन चाँदी व्यवसाय महासंघ सिरहामा शारडा निर्वाचित

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

मनोज बनैता
सिरहा, १४ श्रावण । नेपाल सुन-चाँदी व्यवसाय महासंघको सिरहा कार्यसमितिले ७औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्यसमिति सदस्य चयन गरेका छन । प्राप्त जानकारी अनुसार लाहानका चर्चित युवा ब्यापारी बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन ।

निर्वाचित शारडा लहान सिटि जेसिज का पुर्व अध्यक्ष , जिल्ला उद्योग बाणिज्य संघ लहान का कोषाध्यक्ष तथा नेपाल सुन चाँदी व्यवसाय महासंघ प्रदेश कार्य समिती का प्रदेश सदस्य समेत रहेका छन ।

सिटी जेसिज लाहान २०२० का अध्यक्ष वसन्त साहको अनुसार कलिलो उमेर देखि नै ब्यापारमा आफ्नो छुट्टै नाम सम्मान पाएका शारडा एक कुशल व्यवसायी, असल वक्ता तथा समाजसेवी पनि हुनुहुन्छ । साहले शारडा र उनको टिमलाई निर्विरोध जिताउने सम्पुर्ण सदस्यलाई धन्यवाद समेत दिएका छन । शारडाको स्वच्छ छविले गर्दा समाजिक संजालमा उनलाई बधाई दिनेको ओईरो लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]