१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सिडेन धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन

Logo
प्रकाशित शुक्रबार, साउन १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ श्रावण । सिडेनका धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन भएको छ ।

शुक्रबार जनकपुरमा एक कार्यक्रम बिच ई .श्याम किशोर साफीको नेतृत्वमा १५ सदस्यीय सिडेन धनुषा जिल्ला स्थानीय समन्वय समिति गठन भएको छ ।

सो समितिको उपाध्यक्ष ई .शेखर पंजियार ,सचिवमा ई .महेश कुमार यादव ,सहसचिवमा ई. बिनोद कुमार साह ,कोषाध्यक्षमा ई. मनिषा कुमारी कर्णलाई सर्वसहमतिले चयन गरेको छ ।

त्यस्तै समितिको सदस्यमा ई .रितेश रोहिता ,ई .दिपेश कुमार यादव ,ई .कमल कुमार मण्डल ,ई .दुर्गेश झा ,ई .दिपेन्द्र यादव ,ई .प्रकाश झा ,ई .बिना कुमारी यादव ,ई.संजिव कुमार महतो ,ई .बिनय कुमार गुप्ता रहेको छ ।

त्यसैगरी सल्लाहकारमा ई .रतन कुमार पुर्वे ,ई .राम किशोर यादव र ई .राजकिशोर भिनवारसमेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]