२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

जनमत पार्टीको संगठन कमला नगरपालिकामा विस्तार

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको कमला नगरपालिकामा विस्तार गरिएको छ।

जनमत पार्टीका नेता एवम् क्षेत्र नं.२ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिताको अध्यक्षतामा कमला नगरपालिका वडा नं.६ मा बसेको बैठकबाट सर्वसहमतीले दयाराम पासवानलाई वडाध्यक्षमा चयन गरिएको छ।

त्यसैगरी वडा समितिको सह-संयोजकमा संजिव मुखिया,सचीवमा बिनोद दास, सह-सचिवमा सुनिल दास,कोषाध्यक्षमा धनजित मुखिया समेत रहेको छ।

त्यसैगरी जितेन्द्र कुमार मुखिया,प्रदिप मुखिया ,गंगाराम पासवान,राकेश मुखियालगाइत ३२ सदस्यीय वडा समिती गठन भएको छ।

सो संगठन विस्तार एवम् समिती निर्माण कार्यक्रममा विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य विद्यार्थी नेता नविन पण्डित ,युवा नेता श्रावण मण्डल ,युवा नेता किलेश मण्डलसहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा संगठन विस्तार भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]