२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

हिसाबकिताब सर्वाजनिक गर्न संयुक्त संघर्ष समितिको माग

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ ।

विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ।

शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन दर्ता गराएको छ ।

सो निवेदनमा गत आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा विकास निर्माण कार्यको लागि कति रकम निकासा भएको कुन कुन योजनामा कति कति बजेट छुट्याइएको खर्ज विवरणसहित प्रतिवेदन तयार गरि जनतामा सर्वाजनिक गर्न माग गरेको स्थानीय युवा नेता पप्पु गोहिबारले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]