न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ असोज । वडा दशैँको शुभ अवसरमा तेस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

कमला युवा क्लव कमला नगरपालिका वडा नम्बर ४ बरेरबाको आयोजनामा सुरु भएको प्रतियोगिता वडा अध्यक्ष पल्टु कबारीले उद्घाटन गरेका हुन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ४ स्थित बरेरबामा सुरु प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल मुरिबा र कठालको बीच भएको थियो । सो खेलमा कठाल ३ गोलले मुरिबालाई पराजित गरि कठालको टिम विजय भएका कमला युवा कल्वका कप्तान चन्द्रदिप यादवले बताए ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh