०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० कार्तिक ।नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ।

बिहिवार नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य पुरशोतम यादवको अध्यक्षतामा नेपाल विद्यार्थी फोरम लोकतान्त्रिकको ११औं स्थापना दिवसको अवसरमा जनकपुरको रेल्वे स्टेसनमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा धनुषा जिल्ला सदस्य विद्यार्थी नेता दिपु कुमार गोइत ,पंकज कुसैत,मनोज बिराजी ,प्रमोद पण्डित ,विशाल यादव,पंकज गोइत,सुजित साह,बजरंगी यादव,शत्रुधन यादव र विपिन यादव लगाइत दर्जनौं विद्यार्थी नेताहरुको उपस्थितिमा कार्यक्रम गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]