२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

कमला युवा संजाल गठन

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० कार्तिक । धनुषाको कमला नगरपालिकामा नगर स्तरीय कमला युवा संजाल गठन गरिएको छ ।

आइतबार कमला नगरपालिका ४ सघारा स्थित दुर्गा मन्दिरमा मनोज मोरबैताको अध्यक्षतामा बसेको बैठकबाट सर्वसहमतिले १३ सदस्यीय कमला युवा संजाल गठन भएको छ ।

सो युवा संजालको अध्यक्षमा बिमलेश यादव ,उपाध्यक्षमा मनोज मोरबैता ,कोषाध्यक्षमा इसराफिल अन्सारी,महासचिवमा चन्द्रदीप कुमार यादव ,सचिवमा बिबेक मोरबैता ,सहसचिवमा श्री नारायण मुखिया रहेको छ ।

त्यस्तै सदस्यीयमा जागेश कामत ,ओम शंकर शर्मा ,संजित कुमार यादव,रबिन्द्र यादव ,ओमेन्द्र कुमार यादव ,रोशन मण्डल र लक्ष्मी साह रहेको संजालका सचिव बिबेक मोरबैताले बताए ।

उक्त बैठकमा कमला नगरपालिकाका प्रत्येक वडाका युवाहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]