२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

सांस्कृतिक जनमत संघ धनुषा गठन

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ पुस।डा सीके राउत नेतृत्वका जनमत पार्टीको जनवर्गीय संगठन सांस्कृतिक जनमत संघ धनुषा गठन भएको छ।

शनिबार जनकपुरधाम स्थित गोपाल धर्मशालामा आयोजित एक कार्यक्रम विच सांस्कृतिक जनमत संघ धनुषा बिवेक कुमार राउतको नेतृत्वमा ५१ सदस्यीय जिल्ला स्तरीय कार्यसमिति गठन गरिएको छ।

सो कार्यसमितिको उपाध्यक्षमा रंजिता कुमारी साफी ,शंक्कर सहनी ,सचिवमा शिव कुमार साह,सह-सचीवमा सुरेन्द्र बबाली र कोषाध्यक्षमा बिकाउ मण्डल रहेको छ।

त्यसैगरी सदस्यमा चान्दनी दिवाली ,निरज राउत,बिकि मण्डल ,अंजु कुमारी,सुनिल पाल,प्रीती साही,ललित मुखिया,अनवर प्रेमी,गोविन्दा राइ र राकेश मुखियासहित ५१ सदस्यीय कार्यासमिती गठन भाएको हो।

बिरेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा सांस्कृतिक जनमत संघका केन्द्रिय संयोजक आरके राइटर,विशिष्ट अतिथिमा विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक पोषण यादव,जनमत पार्टी धनुषा ईन्चार्ज अनिता साह,विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय यादवको समेत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]