०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

पैसा तिर्न नसकेर परिक्षा हलबाट निकालिएका रामजी राम बने एमबीबीएस डाक्टर

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् । सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल […]

राजविराज, २० जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरकार्यपालिका सदस्य पदको निर्वाचनमा जसपा र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । नगरकार्यपालिकाको सम्पन्न मतपरिणाम अनुसार जसपाबाट ६ र जनमतबाट २ जना निर्वाचित भएका हुन् । दलित वा अल्पसंख्यक खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनमा जनमत पार्टीले २ र जसपाले १ सिट जितेको छ । जनमतबाट विरेन्द्र […]

न्यूजमधेश डेस्क काठमाडौं,२० जेष्ठ । संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो। मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने […]

न्यूजमधेश डेस्क महोत्तरी,१९ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । विद्यालयमा भवन […]

न्यूजमधेश डेस्क नेपालगञ्ज ,१९ जेष्ठ। नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ । राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार […]

न्यूजमधेश डेस्क सिरहा,१८ जेष्ठ। सिरहा नगरपालिकाका मेयर डा.नविन कुमार यादवले फोहरमैला व्यवस्थापन गर्न निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमन गरेको छ । मेयर डा.यादवले सिरहा नगरपाइका-२ छोटकिटोल नजिकै रहेको छबकी पोखरी, कोइला स्थान र महदैया क्षेत्रको निरक्षण गरेका छन् । नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्दै त्यसवाट प्रारङिक मलको उत्पादन र अन्य व्यवस्थापनमा जोड दिन प्रमुख प्रशासकीय […]

न्यूजमधेश डेस्क बारा,१८ जेष्ठ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णय देश र जनताको पक्षमा नरहेको बताएका छन् । निजगढ सार्वजनिक सरोकार समितिले आज निजगढमा विरोध प्रदर्शनको कोणसभामा बोल्दै पूर्वमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । देश र जनताको विपक्षमा आएको फैसलाको सबैले […]