न्यूजमधेश डेस्क रौतहट ,२५ जेष्ठ । रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ देउरानी राहत शिक्षिका छन् त भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु साहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य […]
मदन ठाकुर रौतहट ,२४ जेष्ठ।रौतहटमा दैनिक लाइन कट्न थालेको छ। दैनिक अघोषित रुपमा तीनदेखि चार घन्टासम्म लाइन नहुँदा सर्वसाधारण निकै मर्कामा परेका छन्। सरकारले बिजुली अरु देशमा बेच्न सुरु गरिरहेको समाचार आइरहेको समयमा हरेक दिन रौतहटमा तीनदेखि चार घन्टासम्म लाइन अवरुद्ध रहँदा उपभोक्ताले भोग्नुसम्म सास्ती भोग्न बाध्य भएका छन्। गर्मीले जनजीवन कष्ठकर बनिरहेको तथा बिजुलीको […]
न्यूजमधेश डेस्क झापा ,२४ जेष्ठ । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा सात महिनादेखि झापा कारागारमा छन् । उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए । चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठ्ने भएको छ । सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो । सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा मंगलबार बिहानदेखि थुप्रिएको फोहोर उठाउने सहमति भएको […]
न्यूजमधेश डेस्क काठमाडाैँ,२४ जेष्ठ । महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) अहिले प्रतिनिधि सभामा २३ सांसदसहित पाँचाै पार्टीकारूपमा रहेकाे छ । लाेसपा सरकारमा जाने चर्चा चलिरहन्छ । त्यसाे त गठबन्धनले बनाएकाे पछिल्लाे सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने लाेसपाले सहयाेग गर्दै आएकै हाे । गत साउन ४ गते संसद्बाट विश्वासकाे मत लिँदा पनि लाेसपाले पक्षमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२४ जेष्ठ ।जनमत पार्टीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिने भएको छ। आज सिरहाको लाहानस्थित सुर्य होटलको हलमा ११:३० बजे पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतद्वारा कार्यक्रमको उद्घाटन भई सम्मान तथा प्रशिक्षण हुने जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन। जनमत पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले जनता राज निर्माण र पार्टीको […]
न्यूजमधेश डेस्क दाङ ,२४ जेष्ठ । दाङमा एक महिलाले श्रीमानकाे हत्या गरको छन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको […]
न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक चार बर्षदेखि संसदमा अड्किएको छ । २०७४ को संघीय चुनाव भएको केही महिनामै (२३ साउन २०७५) मा संसदमा पुगेको यो विधेयक संघीय संसदको कार्यकाल नै सकिन लाग्दा समेत ठोस रुपमा अगाडि बढ्न सकेको छैन । संविधानको धारा ३०४ मा संविधान जारी भएपछि हुने […]