०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

पर्साको बहुदरमाईबाट २० हजार नक्कली नोटसहित दुई जना पक्राउ

न्यूजमधेश डेस्क वीरगञ्ज ,१६ जेष्ठ । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् । उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली […]

राजेन्द्र महरा खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् । गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ ।पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका ६ का नवनिर्वाचित वडाध्यक्ष सुर्यदेव यादवले पदभार ग्रहण गरेका छ्न। गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका ६ का वडाध्यक्ष पदमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्नु भएको छ। वडाध्यक्ष यादवलाई वडासचिव ,स्थानीय नेता कार्यकर्ताहरुले फुलमाला लगाएर वडाकार्यलयमा स्वागत गरेका हुन।

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा निर्वाचित राकेश बिराजी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको पाइएपछि प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । बाँकी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ । जुवा मुद्दामा फरार रहेका एक जना जनकपुरधामबाट पक्राउ परेका छन् । अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरीलाई पक्राउ गरिएको हो । धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा चौधरीलाई रु ५० हजार जरिवाना तोक्ने फैसला गरेको थियो । अदालतको फैसलापछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा निर्णय गरेका छ्न। सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणपछि प्रत्येक वडामा वाईफाई फ्री गर्ने निर्णय गरेका छ्न।यसअघि गाउँपालिकामा जनतालाई यस्तो सुबिधा दिएको थिएनन् । त्यसैगरी यस गाउँपालिकाका अधिकांस जनताले कृषि पेसामा आबद्ध भएकोले एक बिघा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ । धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे । चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र […]