०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

विद्युतीय सवारीमा कर हेरफेर

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । सरकारले विद्युतीय सवारीसाधनको भन्सार दरमा हेरफेर गरेको छ । सरकारले १०० किलोवाटसम्मका सवारीमा भन्सार दर पुरानै कायम गरेको छ । तर महँगा विद्युतीय सवारीको कर भने बढेको छ । सरकारले नयाँ भन्सार दरलाई प्रगतिशील भनेको छ । विद्युत खपत बढाउन मध्यम वर्गलाई विद्युतीय सवारी किन्न हतोत्साही पनि नगर्ने र […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए। यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ ।पेट्रोलियम पदार्थको अन्वेषण भईरहेको दैलेखको पंचकोशी पेट्रोलियम पदार्थको अन्वेषणका लागि २०७३ साल वैशाख २३ गते पहिलो पटक चिनियाँसंगै नेपाली टोली दैलेख पुगेको थियो। ३ वर्षमा अन्वेषण सक्ने गरी पुगेको टोली कोरोना महामारीका कारण कामबीचमै रोकियो। जसका कारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको थिएन। कोरोनाका कारण रोकिएको पेट्रोलियम […]

न्यूजमधेश डेस्क विराटनगर ,१५ जेष्ठ ।मोरङको कटहरीका ५० वर्षीय तुलसी श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। कटहरी गाउँपालिका–२ घर भएका श्रेष्ठको हत्या गरिएको घटनामा संलग्न कटहरी–१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी–३ का २८ वर्षीय नितेश चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले नदी प्रणालीमा आधारित रहेर भू-क्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनर्स्थापना, बायोइन्जिनियरिङसहितको तटबन्ध निर्माण, वर्षातको पानी उपयोग, जलपुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, जेट्रोपा र बाँसरोपण जस्ता क्रियाकलाप […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ ।सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने बताएका हुन्। यो सँगै सरकारी कर्मचारीको दिइदैं आएको भत्ता यथाव नै रहने छ। साउन १ गतेबाट लागु हुने गरी […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको […]