न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र महिनामा नुवाको जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडा अध्यक्षमा विजयी भएका हरिराम […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ । सरकारले ६८ वर्षमा नै वृद्ध भत्ता पाउने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ७० वृद्ध भत्ता पाउने उमेरलाई ६८ वर्षमा झारेका छन् । २०५२ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने नीति ल्याएको थियो । […]
न्यूजमधेश डेस्क पोखरा,१६ जेष्ठ । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन्। जहाजमा आगो नलागेको उनीहरुले बताएका छन्। स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए। ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही […]
काठमाडौं,१६ जेष्ठ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
न्यूजमधेश डेस्क बारा ,१५ जेष्ठ । मधेस प्रदेशअन्तर्गत बर्दिवासस्थित सशस्त्र प्रहरीको बाहिनीबाट बारामा खटिएका चार जना प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको पाइएको छ । गत वैशाख २४ मा चुनावको चहलपहल बढेको बेला बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका ९ बसवरिया गाउँको सडकबाट २ वटा पेस्तोल, त्यसमा प्रयोग हुने ४ वटा गोली र २ जना भारतीय युवक […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट अनुशासनको सीमामा रहेर नआएको आरोप लगाएका छन् । ‘चुनावमा भोट बढ्छ भन्ने मात्रै हिसाब गरेको छ,’ संसद भवनबाहिर पत्रकार हरुसँग कुरा गर्दैै उनले भने, ‘जम्मै कुरा भनिदिएपछि भोट बढ्छ भन्ने मनसाय राखेको छ । त्यसकारण यसले आफूलाई अनुशासनको सीमामा पनि […]